शुक्रबार बढ्यो सुनको मुल्य , हेर्नुहोस् तोलाको ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार प्रतितोला ९६ हजार १ रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज ४ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार रहेको छ भने हिजो यसको मुल्य ९५ हजार ६ सय रुपियाँ थियो । यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्