आईबार बढ्यो सुनको मुल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आईतबार सुनको मुल्य बढेको छ । शुक्रबार प्रतितोला ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ सय रुपैयाँले बढेर प्रतितोला ९६ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार १ सय रहेको छ भने हिजो यसको मुल्य ९६ हजार रुपियाँ थियो । यता चाँदीको मूल्य स्थिर रहेर १ हजार ३ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्