बुधबार ह्वात्तै बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बुधबार सुनको मूल्य बढेको छ । मंगलबार प्रतितोला ९७ हजार ६ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज १ हजार ९ सयले बढेर प्रतितोला ९९ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य ४० रुपैयाँले बढेर प्रतितोला १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार १ सय रहेको छ भने हिजो यसको ९९ हजार रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्