‘पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको छ’ : अर्थमन्त्री

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले पुँजीबजारमा देखिएका समस्या समाधान गर्नको लागि नेप्से र बोर्डमा सक्षम नेतृत्व चयन गरिएको बताएका छन् । बुधबार अर्थमन्त्री शर्माले नेप्से र धितोपत्र बोर्डका नवनियुक्त प्रमुखलाई बोलाई पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गर्ने क्रम यस्तो बताएका हुन् ।

नवनियुक्त प्रमुखलाई बोलाएर पछिल्लो समय पुँजी बजारमा देखिएका समस्याको विषयमा छलफल गरेका छन् । पछिल्लो समय शेयर बजारमा देखिएका समस्या समाधानको लागि पुँजीबजार नियमनकारी निकायका नेतृत्वको कामकारबाहीले देखिने दावी उनले गरे ।

 

 

 

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्