आइएमई पेमार्फत् भुक्तानी गर्दा १०% छुट पाइने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइएमई पे र दराजबीच भुक्तानी सम्बनधी सम्झौता भएको छ । सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरेका छन् ।

सम्झौता अनुसार हरेक आइतबार दराज वालेट डे हुनेछ । जसअनुसार आइएमई पेमार्फत् भुक्तानी गर्दा १०५ छुटको रिडिम भाउचर पाउन सकिने साथै प्रयोगकर्ताहरुलाई आइएमई पे एप वा आइएमई पे भिसा कार्डको १० प्रतिशत छुट वा ३५० र ५०० रुपैयाँसम्मको रिडिम भाउचर दराजको होम पेजमा प्रदान गरिने कम्पनीले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्