सोमबार तोलाकै एक लाख ३ हजार पुग्यो सुनको मुल्य, हेर्नुहोस् चाँदीको भाउ कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सोमबार सुनको मूल्य बढेको छ । आईतबार प्रतितोला एक लाख १ हजार ९ सय रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन आज एक हजार १ सयले बढेर प्रतितोला एक लाख ३ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार ४ सय २५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख २ हजार ५ सय रहेको छ भने हिजो यसको मुल्य एक लाख १ हजार ४ सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्