नारी दिवसको अवसरमा सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट दिने

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । विश्व नारी दिवसको अवसरमा ललितपुरको चापागाँउ दोबाटो (सातदोबाटो्) स्थित सिटि स्पेसियालिटी हेल्थ क्लिनिकले उपचारमा विशेष छुट प्याकेज सार्वजनिक गरेको छ ।  क्लिनिकले ओ पि डी निःशुल्क, ल्याब जाँच ३० प्रतिशत, अल्ट्रासाउंडमा ३० प्रतिशत, ईसीजी ३० प्रतिशत, औषधिमा १० प्रतिशत छुट दिने घोषणा गरेको हो ।

नारी दिवसको अवसरमा फागुन २२ गतेदेखि ३० गतेसम्म एक हप्ता महिला तथा पुरुष दुबैलाई छुट दिइने क्लिनिकका प्रमुख डा सुमन सिम्खडाले जानकारी दिएका छन् । साथै क्लिनिकले ओमन्स डे स्पेसल हेल्थ्य् याकेज कार्यक्रम पनि ल्याएको छ । जसमा सहुलियत दरमा महिला तथा पुरुषले आफ्नो स्वास्थ्य जाँच गर्न सक्नेछन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्