मंगलबार ह्वात्तै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ । सोमबार एक लाख २ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज १८ सयले घटेर प्रतितोला एक लाख ५ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने ३५ रुपैयाँले घटेर १ हजार ३ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला एक लाख रहेको छ भने सोमबार यसको मुल्य एक लाख १ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्