आइतबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको घटेको छ । शुक्रबार ९९ हजार ८ सयमा कारोबार भईरहेको छापावाला सुन आज ६ सयले घटेर प्रतितोला ९९ हजार २ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ३ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९८ हजार ७ सय रहेको छ भने मंगलबार यसको मुल्य ९९ हजार ३ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्