बालेन शाहले गराए काठमाडौं महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दर्ता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा बालेन शाहले उम्मेदवारी दर्ता गराएका छन् । उनले स्वतन्त्र रुपमा आइतबार राष्ट्रिय सभागृह स्थित निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गराएका हुन् ।

उनले आजै आफ्नो चुनावी घोषणापत्र पनि सार्वजनिक गरेका छन् । उनी सांगीतिक क्षेत्रमा व्यक्ति हुन् । उनको उम्मेदवारी चर्चाको विषय बनेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्