नेपाली कांग्रेसबाट काठमाडौंको मेयरमा सिर्जना सिंहको उम्मेदवार

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । काठमाडौं महानगरपालिकाको मेयरमा नेपाली काँग्रेसबाट सिर्जना सिंहलाई उम्मेदवारी बनाउने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको संसदीय समिति बैठकले सिंहलाई उम्मेदवार बनाउने भएको हो ।

नेपाली कांग्रेसको काठमाडौं महानगरपालिका समितिले मेयरको उम्मेदवारका लागि पाँच जनाको नाम सिफारिस गरेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्