डिशहोम फाइबरनेटको नयाँ अफर सार्वजनिक, ५० एमबीपीएसको इन्टरनेट प्याकेज मात्र ६ सय ९९ रुपैयाँमा

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । डिशहोम फाइबरनेटले नयाँ अफर सार्वजनिक गरेको छ । आफ्नो ग्राहकका लागि अहिले मात्र ६ सय ९९ रुपैयाँमा प्रतिमहिना पर्ने ५० एमबीपीएसको इन्टरनेटसहित डीटीएच कम्बो प्याकेज अफर सार्वजनिक गरेको हो ।

मासिक ६ सय ९९ रुपैयाँमा त्रैमासिक २ हजार ९७, अर्धवार्षिक ४ हजार १ सय ९४ र वार्षिक ८ हजार ३ सय ८८ आवती चार्ज पर्ने यो गजबको प्याकेज अफरमा फाइभ–जी र डुअल ब्यान्ड राउटर पनि रहेको छ । एक वर्षको जडान गर्ने ग्राहकले भने यो राउटर सित्तैमा पाउनेछन् ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्