बुधबार ह्वातै घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मूल्य घटेको छ । बुधबार ९९ हजारमा कारोबारमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारल घटेर ९८ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य २० रुपैयाँले घटेर १ हजार ३ सय २० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९८ हजार ५ सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्