एकीकृत समाजवादी र बहिर्गमित जनमुक्ति सेनाबीच एकीकरण गर्दै

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) र बहिर्गमित जनमुक्ति सेना, नेपालबीच पार्टी एकता हुने भएको छ । आज (शुक्रवार) नेकपा एकीकृत समाजवादीको पार्टी कार्यालयमा पार्टी एकीकरण हुने भएको हो ।

स्थानीय निर्वाचन नजिकिएसँगै विभिन्न स–साना पार्टीहरु ठूला पार्टीहरुसँग पार्टी एकीकरण हुने क्रम चलिरहेको छ । कार्यक्रमलाई पार्टीका अध्यक्ष माधवकुमार नेपालले सम्बोधन गर्ने कार्यतालिका रहेको छ ।

Ad

सम्बन्धित शिर्क

प्रतक्रिया दिनुहोस्