नेकपा एमालेको चुनावी सभालाई ओलीले सम्बोधन गर्ने

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । नेकपा एमालेले आज ललितपुरमा चुनावी सभा गर्दै छ । ललितपुर महानगरपालिकामा नेकपा एमालेको तर्फबाट हरिकृष्ण व्यञ्जनकार र उपमेयरमा मञ्जली शाक्य बज्राचार्यले उम्मेदवारी दिएकका हुन् । एमालेले स्थानीय तहको निर्वाचनलाई लक्षित गरेर चुनावी सभा गर्न लागेको हो ।

आसन्न वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनलाई मध्यनजर गरेर विभिन्न राजनीतिक पार्टीहरुले प्रचारप्रसार र प्रतिवद्धता जनाउन देशभर विभिन्न कार्यक्रम गरिहरेका छन् । ललितपुरमा सत्तारुढ गठबन्धनको तर्फबाट भने मेयरको उम्मेदवारमा नेपाली काँग्रेसका चिरिबाबु महर्जनले नै दोहोरिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्