बझाङमा सर्वदलीय बैठकमा झडप हँदा वडाअध्यक्षका उम्मेदवार घाइते

Ad
  • कालोपाटी सम्बाददाता

बझाङ । बझाङको सुर्मा गाउँपालिकामा सर्वदलीय बैठकमा हँदा वडाध्यक्षका उम्मेदवार हर्क बहादुर बोहरा र राम गिरी बोहरा घाइते भएका छन् । अपांग–अशक्तहरुलाई कसरी मतदान प्रक्रियामा सहभागी गराउने भन्नेबारेमा विवाद हुँदा झडप भएको हो ।

उपचारपछि वडाध्यक्षका उम्मेदवार डिस्चार्ज भएका छन् । स्थानीय अपिल बोहरा सहित ५ जना काँग्रेसका कार्यकर्ताले उनीहरुलाई आक्रमण गरेका थिए । आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको डिएसपी विष्टले जानकारी दिए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्