रौतहटको गौर नगरपालिकामा एकीकृत समाजवादीको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

रौतहट । रौतहटको गौर नगरपालिकामा नेकपा एकीकृत समाजवादीका शम्भु साहले २७२ मतसहित सुरुवाती अग्रता लिएका छन् ।

४०० मत गणना हुँदा लोकतान्त्रिक समाजवादी पार्टी लोसपाका उम्मेद्वार अजयकुमार गुप्ताले ६५ मत ल्याएका हुन् । नेपाली कांग्रेसका मोहनकुमार यादवले ४१ मत पाएका छन् । गौर नगरपालिका एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालको गृह नगरपालिकाको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्