दोलखाको जिरी नगरपालिकाको १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी

Ad
  • कालोपाटी सम्बाददाता

दोलखा । दोलखाको जिरी नगरपालिका १ मा कांग्रेसबाट आङपासाङ शेर्पा कर्साङ विजयी भएका छन् । शेर्पाले प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका सांगे शेर्पालाई पराजित गर्दै विजयी भएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्