भक्तपुरको मध्यपुरथिमिमा कांग्रेसका उम्मेदवार सुरेन्द्र श्रेष्ठको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भक्तपुरको मध्यपुरथिमि नगरपालिकामा नेपाली कांग्रेसका मेयर उम्मेदवार सुरेन्द्र श्रेष्ठले अग्रता लिएका छन् । उनले ९४० मत ल्याएर अग्रता लिएका हुन् । एमालेका मेयर उम्मदेवार मदनसुन्दर श्रेष्ठले ६७२ मत ल्याएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्