विराटनगर महानगरपालिकाको उपमेयरमा एमालेकी शिल्पा कार्कीको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

मोरङ । विराटनगर महानगरपालिकाको उपमेयरमा नेकपा एमालेकी उम्मेदवार शिल्पा कार्कीले प्रारम्भिक अग्रता लिएकी छन् । कार्कीले उपमेयरमा २ सय ३६ ल्याएर अग्रता लिएकी हुन् । भने जसपाका अमरेन्द्र यादवले १ सय ५२ मत ल्याएका छन् ।

त्यस्तै मेयरमा गठबन्धन तर्फबाट नेपाली कांग्रेसका उम्मेदवार नागेश कोइरालाले प्रारम्भिक अग्रता लिएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्