वीरेन्द्रनगरमा ५० भोट गन्दा १६ मतका साथ कांग्रेसबाट उपेन्द्र खड्काको अग्रता

Ad
  • कालोपाटी सम्बाददाता

वीरेन्द्रनगर । वीरेन्द्रनगर नगरपालिकाको वडानम्बर १ को ५० मतगणना हुँदा नेपाली कांग्रेसका उपेन्द्र खड्काले १६ मतका साथ अग्रता लिएका छन् । दोस्रोमा राप्रपाका मुकुन्दश्याम गिरीले १४ मत पाएका छन् ।

यस्तै उपमेयरमा माओवादीकी उम्मेदवार शान्ति ढकालले अग्रता लिएकी छन् । उनले २३ मत पाएकी छन् । दोस्रोमा रहेका एमालेका नीलकण्ठ खनालले १० मत पाएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्