भरतपुर महानगरपालिकाको २ सय मत गन्दा रेनु दाहाल १५ मतले पछाडि, उम्मेदवार विजय सुवेदीको अग्रता यथावत्

Ad
  • कालोपाटी सम्बाददाता

भरतपुर महानगरपालिकामा सत्ता गठबन्धनकी उम्मेदवार रेनु दाहाल एमालेका उम्मेदवार विजय सुवेदी भन्दा पछि परेकी छन् । २०० मत गन्दा माओवादी केन्द्रकी दाहालले जम्मा ६८ मत पाएकी छन् ।

उपमेयरमा चित्रसेन अधिकारीले ८४ मत पाएका छन् भने राप्रपाकी हिमला गुरुङले ५८ मत पाएकी छन् । अधिकारी काँग्रेसका उम्मेदवार हुन् भने हिमलालाई एमालेको समर्थन रहेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्