भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसानका उम्मेदवार सुनिल प्रजापतिको फराकिलो अग्रता यथावत्

Ad
  • कालोपाटी सम्बाददाता

भक्तपुर । भक्तपुर नगरपालिकामा नेपाल मजदुर किसान पार्टीले अग्रता थप फराकिलो बनेको छ । नेपाल मजदुर किसान पार्टीका उम्मेदवार सुनिल प्रजापतिले ९ हजार ४०८ मत ल्याउँदा निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामप्रसाद कासुलाले १७ सय ३ मत ल्याएका हुन् ।

नेकपा एमालेका रवीन्द्र लाछिमस्युले ११ सय मत ल्याएका छन् भने नेकपा माओवादी केन्द्रका तुल्सी भक्त सुवालले ३१६ मत ल्याएका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्