पोखरा महानगरपालिकाको २ हजार ४ सय मत गणना हुँदा समाजवादीका धनराज आचार्य ११७ मतले अगाडि

Ad
  • कालोपाटी सम्बाददाता

पोखरा । पोखरा महानगरपालिकाको एकीकृत समाजवादीका मेयर उम्मेदवार धनराज आचार्यले मतअन्तर बढाएका छन् । २ हजार ४०० मत गणना हुँदा आचार्य एमाले उम्मेदवार कृष्ण थापाभन्दा ११७ मतले अगाडि रहेका छन् । आचार्यले ९२३ र एमालेका उम्मेदवार थापाले ८०६ मत पाएका छन् ।

नेपाली कांग्रेसका उपमेयर उम्मेदवार कोपिला रानाभाटले १ हजार २८ मत पाएकी छन् । एमाले उम्मेदवार मञ्जुदेवी गुरुङले ९०४ मत पाएकी छन् । कोपिला र मञ्जुभन्दा १२४ मतले अगाडि छिन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्