म्याग्दीको मालिका गाउँपालिकामा एमालेका उम्मेदवार बेगप्रसाद गर्वुजा विजयी

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । म्याग्दीको मालिका गाउँपालिकामा एमालेका उम्मेदवार बेगप्रसाद गर्वुजा विजयी भएको छन् । उनी ३ हजार ९१ मतसहित विजयी भएका हुन् ।

उपाध्यक्षमा पनि एमालेकै लक्ष्मीदेवी पुन ३ हजार १६७ मतसहित विजयी भएकी छन् । कांग्रेसकी पिपली बुढाले ३१३९ मत पाएकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्