ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका अध्यक्षमा स्वतन्त्र उम्मेदवार र उपाध्यक्षमा कांग्रेस विजयी

Ad
  • कालोपाटी सम्बाददाता

ओखलढुंगा । ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिकाको अध्यक्षमा स्वतन्त्र उम्मेदवार विजयी भएको छ । स्वतन्त्र उम्मेदवार ज्ञानेन्द्र रुम्दाली पाँच हजार २१ मत ल्याएर निर्वाचित भएका हुन् ।

उनका प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार रूपलाल तामाङले ३८१५ मत ल्याएका थिए । यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका आश्राचन राई निर्वाचित भएका छन् ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्