जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्रको विजयी

Ad
  • कालोपाटी सम्बाददाता

जुम्ला । जुम्लाको सिंजा गाउँपालिकामा माओवादी केन्द्रले विजयी गरेको छ । गाउँपालिकमा अध्यक्षमा माओबादीका पूर्णप्रसाद धिताल र उपाध्यक्षमा शितली रोकाया निर्वाचित भएका हुन् । अध्यक्षमा निर्वाचित धितालले १ हजार ९४९ मत ल्याउँदा उनका निकटतम् प्रतिद्वन्दी नेपाली कांग्रेसका नन्दराम बुढाले १ हजार ८३१ मत ल्याए ।

उपाध्यक्षमा निर्वाचित माओबादीकी रोकायाले १ हजार ९५६ मत पाइन् । काँग्रेसकी रजनकली शाहीले १ हजार ६९ मत पाएर दोस्रो भइन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्