अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा एमाले २८३ मत ल्याएर विजयी

Ad
  • कालोपाटी सम्बाददाता

अर्घाखाँची । अर्घाखाँचीको मालारानी गाउँपालिकाको अध्यक्षमा नेकपा एमालेका दलबहादुर भट्टराई आठ हजार २८३ मत ल्याएर विजयी भएका छन् । उनीको निकटतम प्रतिद्वन्द्वी नेकपा माओवादी केन्द्रका पद्म क्षेत्रीले छ हजार ७२६ मत प्राप्त गरेका हुन् ।

यसैगरी उपाध्यक्षमा एमालेकै दीपा पोख्रेलले आठ हजार १ सय ५५ मत प्राप्त गरी विजयी भएका छन् । उनको निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका शोभाखर खनालले छ हजार ६ सय ५७ मत प्राप्त गरेका छन् । –रासस

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्