भरतपुर महानगरपालिकाको १९ हजार ७ सय ८८ मत गणना हुँदा नेकपा माओवादीकी रेनु दाहाल २२६ मतले अगाडि

Ad
  • कालोपाटी सम्बाददाता

चितवन । चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी रेनु दाहालले अग्रता लिएकी छन् । १९ हजार ७८८ मत गणना हुँदा दाहालले ६ हजार ६७८ मत ल्याएकी हुन् । एमालेका सुवेदीले ६ हजार ४५२ मत प्राप्त गरेका छन् ।

नेकपा एमालेका विजय सुवेदी भन्दा २२६ मतले दाहालले अग्रता लिएकी छन् । उपमेयरमा नेपाली कांग्रेसका चित्रसेन अधिकारीले ८ हजार १२० मत ल्याउँदा राप्रपाकी हिमला गुरुङले ५ हजार ३०६ मत ल्याएकी छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्