बुधबार घट्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

मंगलबार । मंगलबार सुनको मूल्य घटेको छ । मंगलबार ९६ हजार ७ सयमा कारोबार भईरहेको छापावाला सुन आज ९ सय रुपैयाँले घटेर ९५ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको हो ।  त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार तुलनामा प्रतितोला १० रुपैयाँले घटेर १ हजार २ सय ६० रुपैयाँ तोकिएको छ ।

यता तेजाबी सुनको मूल्य भने प्रतितोला ९५ हजार ३ सय रुपैयाँ कायम रहेको छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९६ हजार २ मा कारोबार भएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्