शुुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढेको छ । बिहिबार ९६ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज १ हजारले बढेर ९७ हजार ३ सय रुपैँयामा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य १५ रुपैयाँले बढेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९६ हजार ८ सय रुपैयाँ रहेको छ भने हिजो यसको मुल्य ९५ हजार ८ सय रुपैयाँ रहेको थियो ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्