आइतबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार ९७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ७ सय रुपैँयाले बढेर ९८ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य स्थिर रहेर १ हजार २ सय ७० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने शुक्रबार यसको मुल्य ९६ हजार ८ सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्