सप्तरीको रुपनी गाउँपालिकाले दियो विजय उत्सव मनाउन सार्वजनिक बिदा

Ad
  • कालोपाटी सम्बाददाता

सप्तरी । सप्तरीको रुपनी गाउँपालिकाले विजय उत्सव मनाउन गाउँपालिकाभरि सार्वजनिक बिदा दिएको छ । नवनिर्वाचित पदाधिकारीहरुको विजय उत्सव मनाउने प्रयोजनका लागि पालिका प्रमुख दिनेशकुमार यादवको निर्देशनअनुसार गाउँपालिकाभित्रका सरकारी कार्यालय, संघसंस्था र स्वास्थ्य संस्थालगायतका कार्यालयमा सार्वजनिक बिदा दिइएको हो । पालिका लोकतान्त्रिक समाजवादी पार्टीले जितेको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्