ललितपुर महानगरका प्रमुख चिरिबाबुले गरे शपथ ग्रहण

Ad
  • कालोपाटी सम्बाददाता

ललितपुर । ललितपुर महानगरपालिकाका नव निर्वाचित मेयर चिरिबाबु महर्जनले शपथ ग्रहण गरेका छन् । बुधबार ललितपुरमा आयोजित समारोहमा मेयर महर्जनलाई मुख्य निर्वाचन अधिकृतले शपथ खुवाएका हुन् ।

शपथपछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख महर्जनले आफूले थालेका पुराना योजनाहरू पुरा गर्दै नयाँ कामको सुरुवात गर्ने बताएका छन् । त्यसक्रममा उनले निर्वाचन अघिसम्म राजनीतिक पार्टीको वकालत गरे पनि अब समग्र महानगरको विकास र महानगरवासीका समस्या समाधान गर्नतिर लाग्ने बताएका हुन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्