बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मूल्य बढ्को छ । बिहिबार ९७ हजार ८ सय रुपैँयामा कारोबार भईरहेको छापावाला सुन आज २ सय रुपैयाँले बढेर ९८ हजार रुपैयाँमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य पनि १० रुपैयाँले बढेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने बिहिबार यसको मुल्य ९७ हजार ३ सय सय रुपैयाँ रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्