सवारी चालक अनुमतिपत्र अब प्रदेश सरकारबाटै वितरण गरिने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । सरकारले सवारी चालक अनुमतिपत्र प्रदेश सरकारमार्फत वितरण गरिने व्यवस्था मिलाउने भएको छ । वितरण प्रणालीमा सुधार गर्ने फारम भरेको एक महिनाभित्र परीक्षा संचालन गरी लाइसेन्स वितरण गरिने व्यवस्था मिलाउन लागेको हो ।

अर्थमन्त्री जनार्दन शर्माले आर्थिक वर्ष २०७९र०८० को बजेट प्रस्तुत गर्दै आगामी वर्षदेखि स्मार्ट लाइसेन्सका लागि व्यवस्थित बनाउन एक महिनाभित्र लाइसेन्स वितरण हुने गरी व्यवस्था मिलाइने उल्लेख गरेका छन् ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्