घट्यो सार्वजनिक सवारी साधनको भाडा, हेर्नुहोस् कुन रुटमा कति पुग्यो ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिम पदार्थको मूल्य लिटरमा १० रुपैयाँका दरले घटाएसगैँ यातायात व्यवस्था विभागले पनि सार्वजनिक यातायातको भाडा घटाएको छ । अन्तरप्रदेश चल्ने सार्वजनिक सवारी साधनको भाडा घटाएको हो ।

पहाडी बाटोमा सञ्चालन हुने यात्रुबाहेक सवारीको भाडा २ प्रतिशत, तराईका बाटछोमा सञ्चालन हुनको २।६ प्रतिशत भाडा घटेको छ । सरकारले सार्वजनिक सवारीको भाडा दर स्वचालित आधारमा गर्ने गरी व्यवस्था गरेको छ । मालबाहक सावरीको भाडा दर पनि घटेको छ ।

BL.final.2079.02.20 अन्तर प्रदेश भाडादर

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्