बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, १ महिना कैद र १ करोड जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । काठमाडौं गागलफेदी गा.वि.स वडा नं.०२ हाल परिवर्तित कागेश्वरी मनोहरा बस्ने ४८ बर्षका रामेश्रर चौलागाईलाई जेठ १९ गते पका्रउ गरेको हो ।

उच्च अदालत पाटन ललितपुरको फौसलाले १ महिना कैद सजाय र १ करोड जरिवाना तोकिएकाको थियो । चौलागाईलाई भिमसेनगोलाबाट पक्राउ गरि गरी थप अनुसन्धानका लागि जेठ २० गते सम्मानित काठमाडौं जिल्ला अदालतमा पेश गरिएको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्