पार्टी सदस्यबाट १०० रुपैयाँको दरले रकम संकलन गर्ने माओवादीको निर्णय

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा माओवादी केन्द्रले सदस्यहरुबाट न्यूनतम १०० रुपैयाँको दरले रकम संकलन गर्ने तयारी गरेको छ । पार्टीको केन्द्रीय कार्यालय विस्तार तथा व्यवस्थित गर्न भन्दै सदस्यहरुबाट रकम संकलन गर्ने भएको हो ।

आइतबार खुमलटारमा बसेको केन्द्रीय कार्यालयको विस्तारित बैठकले पार्टी कार्यालय विस्तार र व्यवस्थित गर्न ८ लाख सदस्यबाट एक महिना भित्र न्युनतम एक सय रुपैयाँको दरले संकलन गर्ने निर्णय गरेको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्