‘कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण समाजवादीले पराजय भोग्नु परेको हो’ : अध्यक्ष नेपाल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले कांग्रेसका कारणले केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको बताएका छन् । आइतबार काठमाडौंमा मुस्लिम इत्तेहाद संगठन नेपालको बैठकमा आफ्नो भनाई राख्दै यस्तो बताएका हुन्

अध्यक्ष नेपालले कांग्रेसले राम्रो गरि भोट नखसालेका कारण केहि स्थानमा आफ्नो पार्टीले पराजय भोग्नु परेको आरोप लगाएका छन् । समाजवादीले जितेको भए कांग्रेसलाई पनि फाइदा नै हुने भन्ने कुरा कांग्रेसले पनि बुझ्न जरुरी रहेको उनले बताए ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्