मंगलबार नेपालमा २८ जनामा कोरोना संक्रमण पुष्टी, ९ संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं ।  नेपालमा थप २८ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार १ सय २० पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार २ सय ५६ एन्टीजेन परिक्षणका क्रममा २१ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । त्यस्तै थप ९ संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ५४ जना निको भएका छन् । हाल नेपालमा १ सय ७ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्