बुधबार नेपालमा थप १६ जनामा कोरोना संक्रमण पष्टी, ८ जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडों । नेपालमा थप १६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको २ हजार १ सय २१ पिसिआर परिक्षणका क्रममा १० जना र ९ सय २८ एन्टीजेन परिक्षणका क्रममा ६ जनामा कोरोना संक्रमण पुष्टी भएको हो । कोरोनाका कारण थप ८ जना निको भएका छन् ।

हालसम्म नेपालमा ९ लाख ६७ हजार १ सय ६२ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्