अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट श्रृखला आयोजना हुने

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । अपाङ्गता भएका व्यक्तिहरुको अन्तराष्ट्रिय क्रिकेट श्रृखला काठमाडौंमा आयोजना हुने भएको छ । ह्वीलचेयर क्रिकेट एशोसियसन अफ नेपालको आयोजनामा जेष्ठ २७ गतेदेखि ३० गतेसम्म काठमाडौंको मूलपानी क्रिकेट मैदानमा क्रिकेट प्रतियोगीता आयोजना हुने भएको हो ।

अन्तराष्ट्रिय क्रिकेट श्रृखलामा भारतका अपाङ्गता भएका व्यक्तिहरुको पनि सहभागीता रहनेछ । समाजमा लुकेर बसेका अपाङ्गता भएका व्यक्तिहरुलाई बाहिर निकाल्न खेलकुदले धेरै सहयोग गर्ने बिश्वास आयोजकले लिएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्