बिहिबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बिहिबार सुनको मुल्य बढेको छ । बुधबार ९७ हजार ५ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९८ हजारमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने स्थिर रहेर १ हजार २ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रुपैयाँ रहेको छ भने बुधबार यसको मुल्य ९७ हजार रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्