बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादी पक्राउ, पन्चानबे लाख जरिवाना

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । बैंकिङ कसूरको मुद्दामा फरार रहेका एक प्रतिवादी पक्राउ परेका छन् । धनुषा जिल्ला लक्ष्मीनिया गाउँपालिका वडा नं।२ बस्ने ३९ बर्षिय हसन साफी सो कसुरमा पक्राउ परेका हुन् । उनलाई अदालतले पन्चानबे लाख जरिवाना तोकिएकाको थियो ।

हसनलाई प्रहरी कार्यालयबाट खटिएको विशेष अनुसन्धान टोलीले उनलाई जेठ २५ गते बतिस्पुतलीबाट पक्राउ गरी थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय धनुषा पठाइएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्