भन्सार विभागमा थन्कियो ९ हजार ९७० बोरा मल

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । भन्सार कार्यालयको गोदाममा १ महिनादेखि ९ हजार ९७० बोरा मल थन्किएको छ । किसानले मल नपाइरहँदा कम्पनी लिमिटेडले ल्याएको मल जाँचपास नै नभई थन्किएको हो ।

तर, यही समय असारे खेतीका लागि किसान रासायनिक मलको अभाव खेपिरहेका छन् ।  मलको अत्याधिक माग रहेको र भन्सार कार्यालयमा स्थान अभावका कारणले छिट्टै जाँचपास गर्न विभागले कृषि सामाग्री केन्द्रलाई पत्र लेखेको छ ।

 

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्