शुक्रबार नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी, १० जना संक्रमण मुक्त

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । नेपालमा थप १७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । देशभर गरिएको १ हजार ९ सय १५ पिसिआर परिक्षणका क्रममा ७ जना र १ हजार १ सय ५५ एन्टीजेन परिक्षणका क्रममा १० जनामा कोरोना संक्रमण पुष्टि भएको हो । त्यस्तै थप १० संक्रमित निको भएका छन् ।

हालसम्म नेपालमा १ लाख ६७ हजार १ सय ८१ जना निको भएका छन् । हाल नेपालमा १ सय ९ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्