शुक्रबार बढ्यो सुनको मूल्य, हेर्नुहोस् तोलाको कति ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार सुनको मुल्य बढेको छ । बिहिबार ९७ हजार ३ सयमा कारोबार भईरहेको छापावाला सुन आज ५ सय रुपैयाँले बढेर ९७ हजार ८ सयमा कारोबार भईरहेको छ ।

यता चाँदीको मूल्य भने १५ रुपैयाँले बढेर १ हजार २ सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ । त्यस्तै आज तेजावी सुनको मुल्य प्रतितोला ९७ हजार ५ सय रहेको छ भने बिहिबार यसको मुल्य ९६ हजार ८ सय रहेको थियो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्