शुक्रबार ७ दशमलव ७६ अंकले घट्यो नेप्से परिसूचक, हेर्नुहोस् कतिको भयो कारोबार ?

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । शुक्रबार नेप्से परिसूचक घटेको छ । बिहिबारको तुलनामा नेप्से परिसूचक ७.५६ अंकले घटेर १९७१.३८ बिन्दुमा पुगेको हो । कुल २२० कम्पनीको २३ लाख ५५ हजार १ कित्ता सेयर खरिद बिक्री हुँदा ७३ करोड ६३ लाख १२ हजार माथिको सेयर कारोबार भएको छ ।

शुक्रबार रिभर फल्स पावर लिमिटेडका लगानीकर्ताले सबैभन्दा बढी गुमाएका छन् । यस कम्पनीको सेयर मूल्य ५ प्रतिशत भन्दा धेरैले घटेको हो । यस्तै आज सबैभन्दा बढी कारोबार नेपाल टेलिकमको भएको छ । यस कम्पनीको १० करोड १४ लाख ७० हजार ८ सय ७९ रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्