काठमाडौं उपत्यकामा एकै दिन २ हजार ४२ जना सवारी चालकमाथि कारबाही

Ad
  • कालोपाटी सम्बाददाता

काठमाडौं । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा २ हजार भन्दाबढि सवारी चालकलाई कारबाही गरेको छ । उपत्यकाको विभिन्न स्थानमा ट्राफिक नियम उल्लङ्घन गरेकाको आरोपमा एकै दिन २ हजार ४२ सवारी चालकलाई कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा मादक पदार्थ सेवन मापसे गरी सवारी साधन चलाउने, फुटपाथमा पार्किङ गर्ने, तीव्र गतिमा सवारी साधन चलाउने, जथाभाबी यात्रु चढाउने तथा ओराल्ने र लेन उल्लङ्घन गर्नेलाई कारबाही गरिएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

Ad

सम्बन्धित शिर्षक

प्रतिक्रिया दिनुहोस्